२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ निन्तर अगाडि रहेका छन् । पछिल्लो मतपरिणाम अनुसार रवि लामिछाने ३२६५ मत ल्याएर अग्रता…
मतगणना जारी रहेका क्षेत्रमध्ये ४१ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् भने एमाले ५, कांग्रेस ३ र नेकपाका उम्मेदवारले २ स्थानमा अग्रता लिइरहेका छन् । २१ फागुन, काठमाडौं ।…
२२ फागुन, काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् ।शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश…
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी,…
गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछि विकसित परिस्थितिबाट बनेको अन्तरिम सरकारले आफूले पाएको म्यान्डेट पूरा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा संविधानको धारा ६१ प्रयोग गर्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त…
निर्वाचन आयोगका अनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कूल तीन लाख ३८ हजार ४३२ मत खसेको छ । Summary प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा २१ फागुनमा मतदान भइरहेको छ।…
२१ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मीना खरेलले निर्भिक भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेकी छिन् । उनले विभिन्न मतदान केन्द्रहरूको भ्रमण गर्ने…
तनहुँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत तनहुँमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । तनहुँको बन्दीपुर १ नाहालामा रहेको विष्णु माविको मतदान केन्द्रमा भोट हाल्न भेला भएका मतदाताहरूको तस्बिर यहाँ प्रस्तुत गरिएको…
बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । २१ फागुन, काठमाडौं । बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद…
काठमाडौँ । बिहान सात बजेबाट सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सुस्त भएको छ । बिहान ७ बजेदेखि ११ बजेसम्म देशभर १०.१८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले…