Skip to main content

Suchana Vatika

राजनिति

मधेस प्रदेश सभामुख पदमुक्त !

मधेस प्रदेश सभामुख पदमुक्त !

३ मंसिर, जनकपुरधाम। पदको गरिमा अनुसारको आचरण नगरेको अभियोगमा मधेश प्रदेश सभाको दुई तिहाई बुहमतले मधेशका सभामुख रामचन्द्र मण्डललाई पदबाट हटाएको छ । मुख्यमन्त्री नियुक्ति प्रकरणमा चर्किएको राजनीतिक विवादले प्रदेश सभाको समीकरण…
ओलीका साथीहरू प्रचण्डको घेरामा

ओलीका साथीहरू प्रचण्डको घेरामा

३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले प्रचण्डलाई घेरा हालिसकेको भन्दै व्यङ्ग्य गरेका छन् । नेकपा एमाले स्थानीय विकास विभागको आयोजनामा काठमाडौंमा बुधबार आयोजित भेलालाई…
२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

२ मंसिर, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको पुष्टि गरे । ‘साइट ह्याक भएको छ । अहिले रिकभर गर्ने काम भइरहेको छ । डाटाहरु सुरक्षित रहेको भन्ने बुझिएको…
प्रतिनिधिसभा निर्वाचन दर्ताका लागि पहिलो दिनमै १२ निवेदन,राष्ट्रियसभा निर्वाचनका लागि दलले दर्ता

प्रतिनिधिसभा निर्वाचन दर्ताका लागि पहिलो दिनमै १२ निवेदन,राष्ट्रियसभा निर्वाचनका लागि दलले दर्ता

प्रतिनिधि सभाको निर्वाचनका लागि सोमबार १२ वटा दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन प्रयोजनका लागि नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायत दलले दर्ताको निवेदन दिएका हुन् । आयोगको…
बंगलादेशको अदालतले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

बंगलादेशको अदालतले शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

सोमबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। हसिनामाथि गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहको क्रममा मानवता विरुद्धको अपराधको आरोप लगाइएको थियो। उनी…
ओली र लेखकलाई कारबाहीको माग गर्दै अनसन बसे युवा ।

ओली र लेखकलाई कारबाहीको माग गर्दै अनसन बसे युवा ।

१ मंसिर, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट मारिएका शहीद र घाइतेका माग सम्बोधन नभएको भन्दै एक युवक काठमाडौंको माइतीघर मण्डलामा ६ दिनदेखि आमरण अनसनमा छन्…
जेन्जीलाई पुनको जवाफ आफै मन्त्री बन्नुस्।

जेन्जीलाई पुनको जवाफ आफै मन्त्री बन्नुस्।

१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन–जी युवाहरूलाई आग्रह गरेका छन् । सोमवार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले…
भोटिङबाट महाधिवेशनको टुङ्गो लगाउने कांग्रेसको नयाँ नीति

भोटिङबाट महाधिवेशनको टुङ्गो लगाउने कांग्रेसको नयाँ नीति

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशनको मिति तोक्ने विषयमा सहमति नजुटे बहुमतबाटै निर्णय लिने रणनीति बनाएको छ । पार्टीको १५ औं महाधिवशेन २१ फागुनको निर्वाचन…
मधेस प्रदेशमा देखिँदै सत्ताको फोहोरी खेल

मधेस प्रदेशमा देखिँदै सत्ताको फोहोरी खेल

२८ कात्तिक, काठमाडौं। इलामको राजदुवालीमा देवी उत्पति भएको भन्दै अचेत धामी झांक्रीहरुको रमिता चलिरहेको छ । दैनिक त्यहाँ विभिन्न स्वरुपमा धामी झांक्रीहरु प्रकट हुन्छन्, अनेक चटक देखाउँछन्। युट्युबरले त्यही खिच्छन्।…
राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नेको लर्को

राष्ट्रिय स्वतन्त्र पार्टी छोड्नेको लर्को

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीबाट राजीनामा दिएर छुट्टै अभियान सुरु गर्न लागेको परियारले अनलाइनखबरसँग बताए ।उनी विघटित प्रतिनिधिसभामा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.