विश्वकपबाटै शेर मल्लको राष्ट्रिय टिममा डेब्यु – टी-२०
Summary मिस्ट्री स्पीनर शेर मल्लले भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपलको सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका छन्। शेर मल्ल इंग्ल्यान्डविरुद्धको खेलमा पहिलो रोजाइमा परेका थिए र यसपटक…