Skip to main content

Suchana Vatika

rato pati

पहिलोपटक सर्लाही जाँदै गगन थापा चुनाव हारेपछि

पहिलोपटक सर्लाही जाँदै गगन थापा चुनाव हारेपछि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी जिल्ला सर्लाही जाने भएका छन् । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा उनी सर्लाही– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग पराजित भएका थिए…
त्यही दिन राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन, चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र

त्यही दिन राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन, चैत ५ मा समानुपातिक सांसदलाई प्रमाणपत्र

बिहीबार सांसदहरूलाई निर्वाचित प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए । ३ चैत, काठमाडौं । फागुन…
१०० दिन पूरा मधेशका मुख्यमन्त्री यादवका ५१ उपलब्धि सार्वजनिक 

१०० दिन पूरा मधेशका मुख्यमन्त्री यादवका ५१ उपलब्धि सार्वजनिक 

आफ्नो सरकारको १०० दिन पूरा भएको अवसरमा मुख्यमन्त्री यादवले यस अवधिका उपलब्धि सार्वजनिक गरेका छन् । ३ चैत, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले मंगलबार १०० दिन…
अन्डाको मूल्यमा बिचौलियाको लुट, फार्ममा सस्तो, पसलमा महँगो

अन्डाको मूल्यमा बिचौलियाको लुट, फार्ममा सस्तो, पसलमा महँगो

घटेको मूल्यमा अन्डा पाउनु त कता हो कता, उपभोक्ता उल्टै पुरानो मूल्यभन्दा बढी तिर्न बाध्य छन् । Summary नेपाल लेयर्स कुखुरापालक संघले २९ फागुनदेखि अन्डाको फार्म मूल्य घटाएको भए पनि…
जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन : सरकारी अध्ययन निष्कर्ष

जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन : सरकारी अध्ययन निष्कर्ष

प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ । Summary अर्थ मन्त्रालयले…
कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार यी हुन्

कांग्रेसले टुंगो लगाएका समानुपातिक उम्मेदवार यी हुन्

खस आर्यबाट दुई पुरुष राख्न नमिल्ने अवस्थामा सोही क्लष्टरबाट महिलामा गंगा शाही हुनेगरी सूची पठाइएको शीर्ष तहका एक नेताले जानकारी गराए । Summary नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिला र ५…
प्रतिनिधिसभा सदस्यदेखि ब्रिटिस गोर्खा सैनिकसम्म

प्रतिनिधिसभा सदस्यदेखि ब्रिटिस गोर्खा सैनिकसम्म

समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संसद्‌ पठाएको छ । Summary श्रम संस्कृति पार्टीले क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई…
कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री-बालुवाटार पुगेर

कांग्रेसका नेताहरूले भेटे प्रधानमन्त्री-बालुवाटार पुगेर

चुनावी परिणामबाट विचलित नभइ अघि बढ्न पनि प्रधानमन्त्री कार्कीले कांग्रेस नेताहरूलाई आग्रह गरिन् । १ फागुन, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् ।…
मात्रिकाको सांसद पद कायम, किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

मात्रिकाको सांसद पद कायम, किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम राख्नुपर्ने भनी किशोरी साह अन्तरिम आदेश समेत माग गरी सर्वोच्च अदालत गएका थिए । १ चैत, काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र…
हेडक्वार्टरमा हवाई आक्रमण-लेबननमा नेपाली शान्ति सेनाको बटालियन

हेडक्वार्टरमा हवाई आक्रमण-लेबननमा नेपाली शान्ति सेनाको बटालियन

मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ। शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो।…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.