प्रधानमन्त्रीको उपस्थितिमा आइतबार एकता घोषणा, एनआरएनमा १० बुँदे सहमति
महेशकुमार श्रेष्ठले संघको नेतृत्व गर्ने, १७ अप्रिल २०२६ सम्ममा १२औं महाधिवेशन गरिने मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व १० बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । Summary गैरआवासीय…