आम निराशा र ‘विचार’का कुरा, सामाजिक सञ्जाल
युवायुवतीहरू सामाजिक सञ्जालले गर्दा विचारविहीन भए भन्दै गर्दा नभुलौं– उनीहरू केवल असन्तुष्टि पोखिरहेका या विरोध गरिरहेका होइनन् प्रश्न गरिरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका कमरेड…