Skip to main content

Suchana Vatika

neapli khabar

दाहाल : गणतन्त्रलाई टेकेर अहिलेका उपलब्धि आएका हुन्

दाहाल : गणतन्त्रलाई टेकेर अहिलेका उपलब्धि आएका हुन्

१२ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन…
जेनजी सहिदको सम्झना तस्बिरहरु माइतीघरमा

जेनजी सहिदको सम्झना तस्बिरहरु माइतीघरमा

 सारांश Gen-z 2.0 ले सहिदको सम्झनामा मौन धारण र तस्बिरमा फूल माला चढायो। माइतीघर मण्डलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहिद परिवारको उपस्थिति थियो। काठमाडौँ ।  Gen-z 2.0 को आयोजनामा सहिदहरुको सम्झनामा मौन…
आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै : एनपीएल

आजको पहिलो खेलमा चितवनले टस जितेर बलिङ गर्दै : एनपीएल

१२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्दैछ । चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोज्दै काठमान्डु गोर्खाजलाई ब्याटिङको…
गगन, गति र गन्तव्य – कांग्रेस विमर्श

गगन, गति र गन्तव्य – कांग्रेस विमर्श

राहुलको बिस्कुट हो र कांग्रेसको विशेष महाधिवेशन ? राजनीतिक रूपमा नेपाल अहिले अत्यन्त संवेदनशील अवस्थामा बामे सर्दैछ । वर्तमान संविधानअन्तर्गत शपथ खाएको, तर संविधानको कुनै पनि धाराले मान्यता दिनै नसक्ने…
विधानअनुरुपको माग बेवास्ता गर्‍यो कांग्रेस विशेष महाधिवेशन पक्षधरको आरोप- नेतृत्वले विधानअनुरुपको माग बेवास्ता गर्‍यो

विधानअनुरुपको माग बेवास्ता गर्‍यो कांग्रेस विशेष महाधिवेशन पक्षधरको आरोप- नेतृत्वले विधानअनुरुपको माग बेवास्ता गर्‍यो

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानले पार्टी नेतृत्वले विधान अनुसार आफूहरूले गरेको मागलाई बेवास्ता गरेको बताएको छ । अभियानले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भनेको छ,  ‘करिब ५५…
पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा भए

पूर्वसभामुख महरा धरौटी बुझाएर रिहा भए

उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको…
सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य लुम्बिनी लायन्सले

सुदूरपश्चिमलाई दियो १४४ रनको लक्ष्य लुम्बिनी लायन्सले

११ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रझएल्सलाई १४४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ…
नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने एकीकृत समाजवादी कैलालीको निर्णय

नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने एकीकृत समाजवादी कैलालीको निर्णय

११ मंसिर, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टी कैलालीले नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित विभिन्न पार्टी एकीकरण भएर बनेको नेपाली…
गुरुराज घिमिरेको आरोप,सभापति शेरबहादुर देउवाले पार्टी फुटको विजारोपण”

गुरुराज घिमिरेको आरोप,सभापति शेरबहादुर देउवाले पार्टी फुटको विजारोपण”

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले  विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्नेबारे अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन । प्रतिनिधिसभा निर्वाचन अगावै  गर्ने कि, निर्वाचन पछाडि भन्नेमा  पनि विवाद…
एमाले खुसीका साथ निर्वाचनमा भाग लिन्छ ” अध्यक्ष केपी शर्मा ओली ,

एमाले खुसीका साथ निर्वाचनमा भाग लिन्छ ” अध्यक्ष केपी शर्मा ओली ,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले घोषणा गरेको आगामी प्रतिनिधि सभा निर्वाचनमा आफूहरूको पार्टी सहभागी हुने स्पष्ट गरेका छन्। सोमबार गुण्डुस्थित निजी निवासमा नेपाल रिपब्लिक मिडियासँग खुलेर कुरा…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.