पाटन सम्पदा क्षेत्र सवारीसाधन मुक्त, शनिबारदेखि साताका २ दिन
मेयर चिरिबाबु महर्जनका अनुसार ‘पाटन पाइलै पाइलामा’ भन्ने अभियान अन्तर्गत गाडी छिर्न नदिने निर्णय गरिएको छ । ललितपुर महानगरपालिकाले शनिबारदेखि साताका २ दिन पाटन सम्पदा क्षेत्रलाई सवारीसाधन मुक्त घोषणा गरेको…