हामीले कामबाटै उत्तर दिन्छौँ , कांग्रेसले बदलिएपछि जनताले के पाउँछन् : गगन थापा
विराटनगर — कांग्रेस सभापति गगनकुमार थापाले आगामी निर्वाचन परिस्थितिले सिर्जना गरेको बताए । विशेष अधिवेशनपछि पहिलो पटक विराटनगर ओर्लिएका सभापति थापाले भदौ २३ र २४ गतेका राजनीतिक उथलपुथलले मुलुकलाई निर्वाचनको…